हपै प्रान्तीय हान तान शहरमा च्याउ व्यवसायबाट ग्रामीण पुनरुत्थान
2023-12-17 15:44:36cri
Share with:

हालैका वर्षहरूयता हपै प्रान्तीय हान तान शहरको माउ यान पाउ बस्तीले च्याउ व्यवसायको जोडतोडताका साथ विकास गरेको छ। स्थानीय च्याउ इटाली, फ्रान्स, जापानआदि मुलुकहरूतर्फ बिक्री गरिन्छ। हाल वरिपरीका १७०० किसान च्याउ खेतीबाट धनी बनेका छन्।