हार्पिन हिउँ तथा बरफ संसार परीक्षण सञ्चालनमा
2023-12-18 15:25:21cri
Share with:

डिसेम्बर १७ तारिख अपरान्ह ४ बजे, २५औँ हार्पिन हिउँ तथा बरफ संसार महोत्सवको परीक्षण सञ्चालन गरिएको छ। हिउँ तथा बरफ बीच हजारौँ बत्ती सँगसँगै मनोरञ्जन प्रबन्धको तयारीको साथ खुला गरिएको हो।