क्लासिक्समा चिनियाँ विचारधारा---सिर्जनशील ज्योति
2023-12-18 20:24:34CRI
Share with:

सिर्जनशीलता भन्ने शब्द वर्तमान चीनमा प्रचलित सबभन्दा लोकप्रिय शब्द नै हो। चारैतिर जाने उच्च गतिको रेल होस् वा ज्यान जोगाउने अग्र चिकित्सा प्रविधि, वैज्ञानिक र प्राविधिक प्रगतिका प्रतिफलबाट चीनका हरेक कुना लाभान्वित भएका छन्।

 

सिर्जनशीलता पछाडिको जीवन्त शक्ति के छ? सिर्जशील ज्योति शीर्षकको कार्यक्रममा सञ्चालकले सिर्जनशील शहर क्वाङ चौमा गण्यमान्य मिडिया व्यक्ति यु पिन होइसँगै मिलेर चीन राष्ट्र सभ्यता निरन्तर रूपमा सिर्जनशील र विकसित हुँदै आएको कारकतत्वको सर्वेक्षण गर्नुभएको छ।