#NewYear2024 # नयाँ वर्ष २०२४ च्यालेन्ज
2023-12-19 16:55:13cri
Share with:

हामी नयाँ वर्ष सन् २०२४ मा प्रवेश गर्दैछौं। तपाईं आफ्नो नयाँ वर्षको पूर्वसन्ध्या कसरी मनाउने योजना बनाउनुभएको छ? के तपाईंको देश (वा क्षेत्र) मा रमाइलो र अद्वितीय नयाँ वर्षको पूर्वसन्ध्याको चलन छ? हामीले "नयाँ वर्ष २०२४" सम्बन्धित संसारभरिका नेटिजन्सहरूका लागि नयाँ वर्षको पूर्वसन्ध्यामा चुनौती सुरु गर्दैछौं। हामी तपाईंलाई सहभागी हुन हार्दिक निमन्त्रणा गर्दछौं! आफ्नो रचनात्मकता खोल्नुहोस् र "नयाँ वर्षको पूर्वसन्ध्या"को बारेमा आफ्नो सिर्जनशीलता र विचार साझा गर्न आफ्नो लेन्स प्रयोग गर्नुहोस्!

 

छायांकनका लागि ध्यान दिनुपर्ने कुराहरूः

-भिडियो करीब १५ सेकेण्डको हुनुपर्नेछ।

-भिडियो ठाडो स्क्रिनमा खिच्नुपर्नेछ।

-भिडियो डिसेम्बर २२ तारिख राती १२ बजेसम्ममा पठाइसक्नुपर्नेछ।

-भिडियो अन्त्यमा आफ्नै भाषामा "नयाँ वर्षको शुभकामना" पनि दिनुपर्नेछ।

-भिडियो पठाउने इमेल ठेगाना nepali@cri.com.cn 

-छनोट भएका भिडियो सीआरआईको फेसबुक पेज, वेभसाइट, सीजीटीएनबाट प्रस्तुत गरिनेछ।