चीन विकासको कोड: सुधार तथा खुलापनदेखि त्यसलाई व्यापक गहन पार्नेसम्म
2023-12-19 14:57:27cri
Share with:

 

४५ वर्षअघि तत्कालीन चीनका नेता तङ स्याउफिङले सुधार तथा खुलापनको निर्णय गर्नुला वर्तमान चीनको भाग्यको निर्णय गर्ने प्रमुख नीतिको रूपमा मानिएको छ। १० वर्षअघि चीनका शीर्ष नेता सी चिनफिङले सुधार तथा खुलापनला व्यापक गहन पार्ने अनेकन् कदम चाल्नुभएबाट नै चीन राष्ट्रको महा पुनःरूत्थान हुने प्रमुख कार्यक्रम बनेको छ।

 

१० वर्षयता सुधार तथा खुलापन व्यापक गहन भएसँगै चीनमा लगभग १० करोड जनसंख्याको गरिबी निवारण भएको छ। विश्वमा सबैभन्दा ठूलो स्केलको शिक्षा, सामाजिक विमा र चिकित्सा तथा स्वास्थ्य प्रणालीको रचना भएको छ। साथै चीनले धुनिक औद्योगिक प्रणालीको स्थापना गरी हरित क्रान्तिला अघि बढाएको छ। सन् २०२२ मा चीनले सुधारला व्यापक गहन पार्नु चिनियाँ शैलिको धुनिकीकरणला बढाउने तथा चीन राष्ट्रको महा पुनःरूत्थान हुने मूल शक्तिको रूपमा निश्चित गरेको छ।

 

सुधाला व्यापक गहन पार्नु उच्च स्तरीय वैदेशिक खुलापन हो। १० वर्षयता सी चिनफिङले उठाउनुभएको बेल्ट एन्ड रोड इनिशिएटिभमा १५० भन्दा बढी मुलुक र ३० भन्दा बढी अन्तर्राष्ट्रिय संगठनसँग २३० भन्दा बढी सहयोग पत्र हस्ताक्षर भएका छन्, सो अवधिमा चीनले २३ वटा स्वतन्त्र व्यापार परीक्षण क्षेत्रको रचना गरेको छ र विश्वको पहिलो यात एक्स्पो, अन्तर्राष्ट्रिय उपभोग वस्तु मेला, अन्तर्राष्ट्रिय पूर्ति श्रृंखला एक्स्पोको योजना गरेको छ।

 

सुधार तथा खुलापन भएयता चीनले विश्व र्थिक वृद्धिमा गरेको योगदान दर धेरै वर्षयता ३० प्रतिशतभन्दा बढी पुगेको छ। विकसित मुलुक होस् वा विकासोन्मुख मुलुक चीनको र्थिक विकासबाट ठूलो मका पाएका छन् जसबाट विश्व र्थिक क्षेत्रले जीवन्त शक्तिकासाथै प्रोत्साहन पाएको छ।