भूकम्प गएको कान्सुको चिशान क्षेत्रको अवस्था
2023-12-19 14:58:41cri
Share with:

 

डिसेम्बर १९ तारिख कान्सुको चिशान जिल्लामा ६.२ स्केलको भूकम्प गएको छ जसबाट धेरै घर-भवनहरू ध्वस्त भएका छन्। हाल उद्धार दलले सक्दो उद्धार गरिरहेको छ।