सन् २०२३ मा तपाईँले के कुरामा सबैभन्दा बढी ध्यान दिनुभएको थियो? अब सन् २०२४ मा तपाईको मुख्य प्रतीक्षा के हुनेछ?
2023-12-20 15:04:22cri
Share with:

सन् २०२३ सकिन लागेको छ। के तपाईंले वर्षको सुरुमा राख्नुभएका स-साना लक्ष्यहरूको अझै सम्झना छ? के तपाईंले त्यो लक्ष्य हासिल गर्नुभयो? यो वर्ष तपाईँले के अठोट लिनुभएको छ?

 

आउँदै गरेको वर्ष २०२४ मा तपाईँ कस्तो प्रकारको संसारको अपेक्षा गर्नुहुन्छ र तपाईँले के मनोकांक्षा पूरा गर्ने योजना बनाउनुभएको छ?

 

सबै कुरा हामीलाई पनि सुनाउनुहोस्। र, हामीसँग कुराकानी गर्न तपाईँलाई स्वागत।