सी चिनफिङद्वारा रूसी प्रधानमन्त्रीसँग भेट-वार्ता
2023-12-20 14:34:52cri
Share with:

डिसेम्बर २० तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जन वृहत् सभा भवनमा रूसका प्रधानमन्त्री मिखाइल भ्लादिमिरोभिच मिशुतिनसँग भेट-वार्ता गर्नुभएको छ।

 

सो अवसरमा सी चिनफिङले रूसी जनताको स्वयं छनट विकास बाटोला चीनल समर्थन गरेको उल्लेख गर्नुभयो। उहाँले चीनले रूससँग गामी वर्षमा चीन-रूस दत्य सम्बन्ध स्थापना भएको ७५औँ वार्षिकोत्सवला नयाँ सुरूवातको रूपमा लिएर दु देशबीच उच्च स्तरीय राजनीतिक सम्बन्धको सक्रिय प्रभावकारिताला विस्तृत गरी -फ्नो र्थिक तथा सामाजिक विकासला बढाउन र राष्ट्रको पुनःउत्थानला साकार गर्न हात मिलाएर अघि बढ्ने इच्छा लिएको व्यक्त गर्नुभयो।

 

मिशुतिनले दु पक्षीय व्यावहारिक सहयोगको स्थीर वृद्धि भएबाट रूसला सन्तोष लागेको भन्दै रूसले चीनसँग अरू सम्भावित शक्तिला विकास गरी र्थिक तथा व्यापारिक, ऊर्जा, इन्टर कनेक्शनलगायत विभिन्न क्षेत्रको सहयोगलाई प्रबर्द्धन गरेर दुई देश तथा जनताबीचको युगौँयुगदेखिको मित्रतालाई सुदृढ पार्ने इच्छा लिएको व्यक्त गर्नुभयो। उहाँले कान्सुमा गएको भूकम्पप्रति रूस सरकार र जनताको तर्फबाट सी चिनफिङलाई समवेदना व्यक्त गर्नुका साथै आवश्यक उद्धार र सहयोग गर्ने इच्छा लिएको उल्लेख गर्नुभयो। सी चिनफिङले त्यसप्रति आभार व्यक्त गर्नुभएको छ।