क्लासिक्समा चिनियाँ विचारधारा---प्रचार प्रसार भिडियो
2023-12-20 18:51:09CRI
Share with:

क्लासिक्स चिनियाँ सभ्यताको उत्तराधिकारको महत्वपूर्ण चौतारो हुनुका साथै वर्तमान चीनबारे जानकारी लिने साँचो पनि हो। क्लासिक्समा चिनियाँ विचारधारा शीर्षकका श्रृङ्खलावद्ध भिडियोमार्फत दर्शकका लागि रोचक सांस्कृतिक यात्राको आरम्भ गरिँदैछ। भिडियोले प्राचीनकालदेखि अहिलेसम्म र पूर्वदेखि पश्चिमसम्म प्रचलित संवार्तामार्फत दर्शकसमक्ष चिनियाँ सभ्यताको निरन्तरता, सिर्जनशीलता, एकीकरण, शान्ति र सहिष्णुताबारे जानकारी दिनेछ।