सी चिनफिङको कृषि र खाद्यान्नसम्बन्धी विचारधारा
2023-12-21 14:55:21cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको कृषि कार्य सम्मेलन डिसेम्बर १९ र २० तारिख पैचिङमा आयोजना भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चीनको कृषि, गाउँ र किसानसम्बन्धी कार्यमा महत्वपूर्ण निर्देशन दिनुहुँदै कृषि र खाद्यान्नसम्बन्धी विचारधारा प्रस्तुत गर्नुभएको छ। कसरी बुझ्ने यी विचारधाराहरू? 

चीन एउटा ठूलो कृषि मुलुक हो। कृषिमा धारित जनसंख्या ७० करोड पुगेर कुल जनसंख्याको ५०.१ प्रतिशत भाग ओगटेको छ। कृषि, गाउँ, किसान यी तीनवटा विषय राष्ट्रिय नागरिकको गुणस्तर, र्थिक विकास, सामाजिक स्थिरता र बलियो मुलुकसँग घनिष्ठ सम्बन्धित रहेको छ। हरेक वर्षको अन्तमा, चीनमा केन्द्रिय र्थिक कार्य सम्मेलनको योजनापछि स्वतन्त्र रूपमा कृषि कार्य सम्मेलनको योजना गरिन्छ। 

कृषि विचारधारा भनेको धुनिक कृषि, व्यापक रूपमा धुनिक वैज्ञानिक प्रविधिको प्रयोग गर्ने कृषि व्यवसाय हो। खाद्यान्न विचारधारा भनेको खेत, घाँसेमैदान, समुद्र, जङ्गलला विकास गरेर बहुतरिकाबाट खाद्यस्रोतको विकास गर्ने हो।