नेपाली महिला पत्रकार सृष्टि काफ्लेसँग साक्षात्कार
2023-12-21 15:41:28CRI
Share with:

सृष्टि काफ्ले एकजना नेपाली महिला पत्रकार हुनुहुन्छ। उहाँले लामो समय सिन्ह्वा समाचार समितिको काठमाडौँ ब्युरोमा बसेर काम गरिसक्नु भएको छ। थुप्रैपटक चीनको भ्रमण गर्नु भएकी सृष्टि काफ्लेसँग सहकर्मी चेतनाथ आचार्यले भक्तपुरमा लामो अन्तर्वार्ता लिनु भएको छ। आजको साक्षात्कार कार्यक्रममा सृष्टि काफ्लेसँगको अन्तर्वार्ता सुन्नुहोस्।