ग्लोबल कोअपरेसन फर डेभलोपमेन्टका अध्यक्ष मुक्ति मरासिनीसँग साक्षात्कार
2023-12-21 15:40:25CRI
Share with:

मुक्ति मरासिनी ग्लोबल कोअपरेसन फर डेभलोपमेन्टका अध्यक्ष हुनुहुन्छ। यस सस्थाले चिनियाँ सहयोगमा नेपालमा गरिबी निवारणमा काम गरिरहेको छ। विशेष गरी गरिबी छात्रछात्राहरुलाई दीर्घकालीन शिक्षाका लागि यस सस्थाले पहल गर्दै आएको छ। यस सस्थाका मुख्य कार्यक्रममा केन्द्रित भएर सहकर्मी चेतनाथ आचार्यले ललितपुरमा लामो अन्तर्वार्ता लिनु भएको छ। आजको साक्षात्कार कार्यक्रममा मुक्ति मरासिनीसँगको अन्तर्वार्ता सुन्नुहोस्।