लाल सँस्कृतिलाई मया गर्ने स्वीडेनका युवा एलिओट फ्रेनस्टेडट
2023-12-22 09:41:47cri
Share with:

 

चिनियाँ जन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध विभागले चालू वर्ष एक जना विशेष नयाँ विद्यार्थीको स्वागत गरेको छ। यी विशेष नयाँ विद्यार्थी स्वीडेनबाट आएका एलिओट फ्रेनस्टेड हुन्। उनी विशेष हुनुको कारण सुनौलो कपाल हो, यी केटाले बाह्र वर्षदेखि चिनियाँ भाषा सिक्न थालेका थिए। हाल आठ वर्ष भइसक्यो। उनले चिनियाँ भाषा सररर बोल्नसक्छन्। उनले चिनियाँ भाषाप्रति चासो लिएका छन् त्यसैले उनले चिनियाँ भाषा राम्रोसँग बोल्छन्। एलिओट भन्छन्सर्वप्रथम अध्यक्ष माओलाई माया गर्छु। माओ नै मैले सलाम गर्ने व्यक्ति हुनुहुन्छ। त्यसैले उहाँ मैले चिनियाँ भाषा सिक्ने ठूलो शक्ति हुनुहुन्छ। अर्कातिर, त्यस बेला मैले चीनप्रति चासो लिन थालेँ। मैले चीनको सँस्कृति, राजनीति इतिहासप्रति चासो लिन्छु।

 

चिनियाँ जन विश्वविद्यालय आएका एलिओटले चीन टेकेको पहिलो पटक होइन। उनले चार, पाँच वर्षअघि नै पटक चीनको भ्रमण गरिसकेका थिए। यी दुबै यात्रापछि एलिओटले अध्ययनका लागि चीन रोज्ने निर्णय गरे। उनले यो उनको जीवनको आवश्यक छनौट भएको बताए। उनी भन्छन् मैले बाह्र वर्षदेखि चिनियाँ भाषा सिक्न थालेँको हुँ अहिलेसम्म चिनियाँ भाषा सिकिरहेको छु। सन् २०१८मा पहिलो पटक चीन आएको बेला विश्वविद्यालय पढ्नका लागि चीन जाने निर्णय गरेको थिएँ। मैले वरिपरिको वातावरण अनुभव गर्ने चीन हेर्ने आशा लिएँ। मैले अध्ययनका लागि चीन जाने आशा लिएँ। पहिलो पटक चीन गएपछि मैले चीनप्रति गहिरो चासो लिएँ। चीन पुग्नु मेरो सपना हो।

 

एलिओटकाअनुसार, उनले चिनियाँ जन विश्वविद्यालयको अन्तर्राष्ट्रिय राजनीति विषयको निवेदनमा सफलता पाएपछि उनलाई ज्यादै खुशी लाग्यो। उनको खुशीयाली व्यक्त गर्ने शब्दै थिएन भन्दा पनि हुन्छ। उनको विचारमा चीनमा चार वर्षसम्म सिक्ने बसोबास गर्ने मौका पाएको कुरा उनको व्यक्तिगत चासो जीवन छनौटको मिश्रण हो। उनी भन्छन् अन्तर्राष्ट्रिय राजनीतिको अध्ययन गर्ने हो भने चिनियाँ जन विश्वविद्यालय उत्कृष्ट विश्वविद्यालय हो। मैले चीनको लाल सँस्कृतिप्रति चासो लिन्छु। चिनियाँ जन विश्वविद्यालयको लाल जीन छ। चिनियाँ जन विश्वविद्यालय सन् १९३७मा यान आन शहरमा स्थापना गरिएको थियो।

 

पैचिङ स्टकहोल्मको दूरी लामो छ। एलिओटका बुबाआमाले पैचिङ गएका छोरालाई सम्झेका छन्। तर बुबाआमाले छोरा एलिओटलाई समर्थन दिएका छन्। एलिओट भन्छन्छोरा धेरै टाढा पुगेकोमा बुबाआमा चिन्तित छन्। मैले मेरा बुबाआमालाई धन्यवाद दिन चाहन्छु। किनभने उनीहरूले मसँग भनेका छन्, मेरो लागि चीन महत्वपूर्ण हो भन्ने कुरा हामीलाई थाहा , त्यसैले विश्वविद्यालय पढ्न चीन जानु एक सपना हो। हामीले तिमीलाई समर्थन दियौं। हामीले तिम्रो चीन यात्रा सुखमय हुनसक्ने आशा लियौं।