भूकम्पपीडित जनताद्वारा सबैभन्दा चिसो दिनमा चिनियाँ ममको साथमा न्यानो अनुभव
2023-12-22 15:15:59cri
Share with:

डिसेम्बर २२ तारिख चिनियाँ २४ सर्य अवधिमध्येको तुङच अर्थात् वर्षको सबैभन्दा चिसो दिन हो। यस दिनमा उत्तरी चीनमा चिनियाँ मम खाने चलन छ। छिङहाइको सशस्त्र प्रहरी टोलीले भूकम्पग्रस्त क्षेत्रका बासिन्दाला तातो चिनियाँ मम उपलब्ध गराएको छ।

स्थानीय भूकम्पपीडितहरूले वर्षको सबैभन्दा चिसो दिनमा चिनियाँ ममको साथमा न्यानो अनुभव गरेका छन्।