सुङ राजवंशकालीन चित्रकलाः प्रकृति
2023-12-22 17:01:42CRI
Share with:

सीजीटीएनको दोश्रो कला संस्करण, सुङ राजवंशकालीन चित्रकला-प्रकृतिले द्विभाषिक चिनियाँ तथा अंग्रेजीमा वेभ पेजहरूमा प्रचूर अन्तर्क्रियालाई आकर्षित गरेको छ। यस विषयमा विश्वभरका विश्लेषकहरूबाट गहिरो अन्तर्वार्ताका अलावा सामाजिक संजाल र संक्षिप्त भिडियो च्यालेन्जमा पनि ध्यानाकर्षण गरेको छ। डिजिटल प्रदर्शनी शोकेसमा सुङ राजवंशकालीन ३०० भन्दा बढी आधिकारिक चित्रकला, फूल, चराचुरुङ्गी विषयक रचना छन्। जसले विश्वभरका २४ वटा सङ्ग्रहालय तथा कला इन्स्टिच्युटमा स्थान ओगटेका छन्।