स्वतन्त्र व्यापारिक पोर्टको भिडियो: चीनको वान निङमा स्वागत छ
2023-12-22 19:08:06CRI
Share with:

चीनको हाइनान प्रान्तको वान निङ शहरमा रहेको रि युए खाडी चीनको प्रसिद्ध "सर्फिङ रिसोर्ट" हो र वर्षभरि सर्फिङका लागि यहाँ उपयुक्त हुन्छ। हालै यो खाडीमा सर्फिङ धेरै लोकप्रिय बनेको छ। धेरै व्यावसायिक  सर्फरहरूले यहाँ वर्षभरि तालिम दिन्छन्। विश्वभरका पर्यटकहरू पनि यो खेलको अनुभव लिन वान निङमा आउँछन्। तपाईंलाई संसारको विभिन्न ठाउँबाट यहाँ आउन स्वागत छ।