अध्यक्ष माउ च तुङको जन्मजयन्ती आएको परिप्रेक्ष्यमा अध्यक्ष माउको स्मृति भवन अगाडि मानिसको भीड
2023-12-23 19:44:58cri
Share with:

 

अध्यक्ष माउ च तुङको १३० औँ जन्मजयन्ती नजिकिँदै आएको परिप्रेक्ष्यमा देशका विभिन्न स्थानबाट आएका सर्वसाधारण चिसो मौसमको बावजुद थेन आन मन चोकस्थित अध्यक्ष माउको स्मृति भवनको अवलोकन गर्न लामो पङ्क्तिमा रहिरहेका छन्। उनीहरूले यस्तो तरिकामार्फत महान व्यक्तिको सम्झना गर्ने गरेका छन्।