चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोद्वारा प्रजातान्त्रिक जीवन सम्बन्धी बैठक आयोजित
2023-12-23 18:52:09cri
Share with:

 

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोले डिसेम्बर २१ देखि २२ तारिखसम्म सी चिनफिङको चिनियाँ विशेषतायुक्त  समाजवादी विचारको अध्ययन र कार्यान्वयन गर्ने लोकतान्त्रिक जीवनको बैठकको आयोजना गरेको छ। पार्टी महासचिव सी चिनफिङले सो बैठकको अध्यक्षता गर्नुका साथै महत्त्वपूर्ण सम्बोधन दिनुभयो।

 

उहाँले उक्त विषयगत शिक्षाको नतिजालाई सुदृढ र विस्तार गर्न र देशको निर्माण साथै राष्ट्रिय पुनरुत्थानको महान् कार्यका लागि शक्तिशाली शक्ति थप्नुपर्नेमा जोड दिनुभयो।