सीएमजीद्वारा बेल्जियमका पूर्व प्रधानमन्त्रीसँग विशेष अन्तर्वार्ता
2023-12-23 18:46:23CRI
Share with:

यभेस लेटेर्म बेल्जियमका पूर्व प्रधानमन्त्री हुनुहुन्छ। हाल उहाँले चाइना मिडिया ग्रुपलाई विशेष अन्तर्वार्ता दिनुभएको छ।  

अन्तर्वार्ताको क्रममा उहाँले चीनका नयाँ उर्जा मोटर गाडीले पुरानो उत्पादित बनौटलाई परिवर्तित गरेको भन्दै सराहना गर्नुभयो। उहाँले बेल्ट एण्ड रोडबाट आपसी सम्पर्क र आदान प्रदानलाई प्रबर्द्धन गरिएकोमा पनि प्रशंसा गर्नुभयो। बिच्छेद र सम्पर्क बिहीन भन्ने विषयको उहाँले विरोध गर्नुका साथै आदान प्रदान र सहकार्यमार्फत मतभेदलाई मेटाएर स्थायी शान्तिलाई अघि बढाउने अडान लिँदै आउनुभएको छ।