"बेल्ट एण्ड रोड"बारे सी चिन फिङको चर्चा (२०२३ संस्करण) प्रकाशित
2023-12-24 19:59:04cri
Share with:

 

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको पार्टी इतिहास तथा दस्तावेज अनुसन्धान संस्थानले सम्पादन गरेको पुस्तक "बेल्ट एण्ड रोड"बारे सी चिन फिङको चर्चा(२०२३ संस्करण) हालै केन्द्रीय साहित्य प्रकाशन गृहले प्रकाशित गरी चीनभरी वितरण गरेको छ।

 

सो पुस्तकमा सन् २०१३ सेप्टेम्बरदेखि नोभेम्बरसम्म "बेल्ट एण्ड रोड"को संयुक्त निर्माणबारे सी चिन फिङद्वारा प्रस्तुत ७८ महत्त्वपूर्ण पाण्डुलिपिहरू समावेश छन्।