चीनको क्वाङ सी प्रान्तको नान निङ शहरमा एउटा पाँच छ मिटरको अग्लो आलु बखडाको फुलिरहेको रुख देखिन्छ। यो विशेष रूखले धेरै पर्यटकलाई आकर्षित गरेको छ।