दक्षिण चीन सागरमा अमेरिकी हस्तक्षेपको भित्री कथा
2023-12-24 17:14:08cri
Share with:

 

गएको केही समय यता फिलिपिन्सले दक्षिण चीन सागरमा बारम्बार समस्या निम्त्याइरहेको छ। विगतको तुलनामा यो वर्ष दक्षिण चीन सागरमा फिलिपिन्सको कारबाहीको एक प्रमुख विशेषता देखिन्छ, फिलिपिन्सले दक्षिण चीन सागरमा हरेक पटक समस्या सिर्जना गर्दा विशेषरूपमा भिडियो सामग्री देखाउने गर्छ,  द्वन्द्वको दृश्यको तस्विर लिन्छ र पछि सोही भिडियो सामाग्रीलाई व्यापकरूपमा सञ्चालन गर्दछ। फिलिपिन्सले दक्षिण चीन सागरमा समस्या चर्काउने र सम्मेलन प्रक्रियामा हस्तक्षेप गर्ने उद्देश्य लिनु एक मान्यता प्राप्त तथ्य बनेको छ।

 

भविष्यमा के फिलिपिन्सले आर.सी.ई.पीको आधारमा आर्थिक विकास खोज्न र घरेलु समस्याहरू समाधान गर्न आसियान र चीनको शक्तिमा भर पर्नुपर्ला?  यदि दक्षिण चीन सागरमा अमेरिका र फिलिपिन्सले सिर्जना गरेको जनमत प्रचारको पछाडिको सत्य भेटियो भने वर्तमान अवस्थालाई राम्रोसँग बुझ्न सकिनेछ।