सपनाका पखेटा बोकेको घोडा भन्ने बिशाल नमूना
2023-12-24 17:18:59cri
Share with:

 

चिनियाँ आर्ट एकेडेमीले आयोजना गरेको “पर्याप्त जिवन्त शक्ति” भन्ने मुख्य नारा रहेको शरद् ऋतुको पात कला महोत्सव डिसेम्बर २४ तारिख चीनको चच्याङ प्रान्तको हाङ चौमा शुरू भएको छ। सपनाका पखेटा बोकेको घोडा भन्ने विशाल नमूना सो कला महोत्सवको मुख्य लोगो रहेको छ।