हार्पिनको बरफ-हिउँ बिशाल विश्वको दृश्यावलोकन
2023-12-24 19:18:10cri
Share with:

“हजारौँ जनाको हिउँ पोशाक पार्टी” डिसेम्बर २३ तारिख बेलुकी चीनको है लोङ च्याङ प्रान्तको हार्पिन शहर अवस्थित बरफ-हिउँ बिशाल विश्वमा रमाइलोसाथ शुरू भएको छ। तत्स्थानको तापक्रम करिब माइनस २४ डिग्री रहेको छ।