रमाइलोसाथ नयाँ वर्षको स्वागत
2023-12-24 17:21:05cri
Share with:

 

नयाँ वर्ष नजिकिँदै आएको सिलसिलामा चीनको ल्याउ निङ प्रान्तको शन याङ शहरमा झुण्ड्याइएका रङ्गीचङ्गी बत्तीहरू जताततै देख्न पाइन्छ। मानिसहरू खुसीसाथ नयाँ वर्षको स्वागत गरिरहेका छन्।