गाजा पट्टीमा मानवीय सहायता सम्बन्धी नयाँ प्रस्ताव राष्ट्र संघीय सुरक्षा परिषदबाट पारित
2023-12-24 16:45:00cri
Share with:

संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले २२ तारिख एउटा प्रस्ताव २७२० पारित गरेको छ। "गाजा पट्टीमा प्यालेस्टिनी नागरिकहरूलाई तत्काल, सुरक्षित र निर्बाध रुपमा प्रत्यक्ष साथै ठूलो मात्राको मानवीय सहायता दिन" र "शत्रुताको अन्त्यको अवस्था सिर्जना गर्न" आह्वान गरेको छ। ।

 

सोही दिन संयुक्त अरब इमिरेट्सबाट प्रस्तुत गरिएको उक्त मस्यौदा प्रस्तावमा मतदान गर्न अमेरिका र रुस वञ्चित भएका थिए।