संयुक्त राष्ट्र संघ निर्णय प्रस्तावको मस्यौदाबाट प्यालेष्टाइन-इजरेल शान्तिको व्यवहार गरिने
2023-12-24 16:54:55cri
Share with:

स्थानीय समय अनुसार डिसेम्बर २२ तारिख ४ पटक गरी पछि सारिएको प्यालेष्टाइन-इजरायल युद्ध सम्बन्धी संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्रको निर्णय प्रस्तावलाई बाध्य भएर पारित गरिएको छ।

 

त्यस निर्णय प्रस्तावले अन्त्यमा गाजा क्षेत्रका प्यालेष्टाइनी सर्वसाधारणलाई प्रत्यक्ष रूपमा ठूलो परिमाणको मानवीय सहायता दिनसक्ने कुरालाई तथ्य बनाए तापनि पुर्वानुमानमा रहेको युद्धविरामलाई साकार तुल्याएको छैन।

 

धेरैपटक गरी पछि सारिएको मतदानबाट हेर्दा त्यस पछाडिको साँचो कारण एउटै हो: अमेरिकाले सहमति जनाएको छैन।