चीनद्वारा सफलतापूर्वक थ्येनमू-१ मौसम उपग्रह ११~१४औँ को प्रक्षेपण
2023-12-25 15:04:39CRI
Share with:

बेइजिङ समयअनुसार, सन् २०२३ डिसेम्बर २५ तारिख बिहान ९ बजे चीनको च्यूछ्यूआन उपग्रह प्रक्षेपण केन्द्रबाट ख्वाइचौ-१ए क्यारियर रकेटद्वारा थ्येनमू-१ मौसम उपग्रह ११देखि १४औँको सफलतापूर्वक प्रक्षेपण गरिएको छ।

साथै यो उपग्रह योजनाबद्धरूपमा आफ्नो कक्षमा प्रवेश गरेको छ जसबाट प्रक्षेपण सफल भएको छ। मुख्यतया यो उपग्रह मौसम तथ्याङ्क सङ्कलन गर्नकालागि प्रयोग गरिने छ।

सो ख्वाइचौ-१ए क्यारियर रकेटको २३औँ उडान हो।