कान्सु र छिङहाईको भूकम्प पीडित उद्धार कार्यका लागि पुनः ४० करोड युआन
2023-12-25 17:10:47cri
Share with:

डिसेम्बर २५ तारिख चीनको अर्थ मन्त्रालय र आपतकालीन व्यवस्थापन मन्त्रालयले कान्सु र छिङहाइमा भूकम्प पीडित क्षेत्रको उद्धार कार्यका लागि पुनः ४० करोड युआन विनियोजन गरेका छन् भने यो खर्च मुख्य गरी सङ्क्रमणकालीन पुनर्वासक्षतिग्रस्त घरहरूको पुनर्स्थापनाप्रकोप प्रभावित मानिसहरूलाई उचित रूपमा पुनर्वास आदि क्षेत्रमा प्रयोग हुनेछ।

अर्थ मन्त्रालयले दुई प्रान्तका वित्त विभागहरूलाई विपद्ग्रस्त क्षेत्रमा तुरुन्त रकम विनियोजन गर्न, कोषको सुपरिवेक्षणलाई प्रभावकारी रूपमा सुदृढ गर्न, कोषको फाइदालाई पूर्ण रूपमा खेल्न र जनताको जीवन र सम्पत्तिको सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने माग राखेको छ।