भूकम्प प्रभावित क्षेत्रका विद्यालयहरु व्यवस्थित रुपमा सुचारु
2023-12-25 18:47:44cri
Share with:

डिसेम्बर २५ तारिखदेखि कान्सु प्रान्तको लिन स्या प्रिफेक्चरको चिशिशान जिल्लाको याङ्शान शा प्राथमिक स्कलमा कक्षाहरू भूकम्पपछि फेरि सुरु भएका छन्चिशिशन जिल्लाका सबै १५२ वटा प्राथमिक स्कुलले टेन्टमा कक्षा खोलेका हुन्। ११३६ शिक्षकहरूले पुनर्वास स्थलहरूमा शिक्षण गतिविधिहरू सञ्चालन गरेका छन्