चीनबाट परीक्षण नं २४ सी उपग्रह प्रक्षेपण
2023-12-26 15:01:35CRI
Share with:

डिसेम्बर २६ तारिख बिहान ६ बजेर ३९ मिनेट जाँदा चीनले छाङचङ ११ रकेटबाहकद्वारा परीक्षण नं २४ सी उपग्रह प्रक्षेपण गरेको छ। उपग्रहले निर्धारित लिगमा प्रवेश गरेर प्रक्षेपण कार्यमा सफलता हासिल गरेको छ। उक्त उपग्रह अन्तरिक्ष विज्ञानको प्राविधिक परीक्षणमा प्रयोग गरिनेछ। 

यो छाङचङ शृङ्खलाबद्ध रकेटवाहकको ५०३ औँ कार्य हो।