भूकम्पग्रस्त विद्यालयमा कक्षा पुन:शुरु
2023-12-27 17:29:23cri
Share with:

डिसेम्बर २६ तारिख कान्सु प्रान्तमा गएको ६.२ स्केलको भूकम्पपछि भूकम्प पीडितको उद्धार कार्यलाई तीव्रता र व्यवस्थित रूपमा अघि बढाइएको छ। डिसेम्बर २५ सम्म भूकम्पबाट गम्भीर रूपमा प्रभावित प्राथमिक र माध्यमिक विद्यालयहरू पूर्ण रूपमा सुचारु भएका छन्।