लगातार धेरै दिनदेखि चलेको शितलहरले ल्याएको तीव्र हावा, चिसोपन र हिमपातका कारण शानतोङको यानथाईका समुन्द्री किनारका केही क्षेत्रमा समुद्री पानीको बरफ देखिएको छ।