प्यालेष्टिनी प्रधानमन्त्रीद्वारा इजरेलले सँगाती मुलुकको समर्थन गुमाइरहेको व्यक्त
2023-12-28 15:01:12cri
Share with:

प्यालेष्टिनी प्रधानमन्त्री मोहम्मद इब्राहिम शतायेहले डिसेम्बर २७ तारिख जोर्डन नदीको पश्चिमी किनारामा इजरेलले प्यालेष्टिनी जनताको स्वतन्त्रता र राज्य स्थापना साकार तुल्याउने इच्छालाई पराजित गर्न नसक्ने बताउनुभएको छ।

शतायेहले इजरेलले गाजा क्षेत्रलाई निरन्तर रुपमा ठूलो परिमाणको सैन्य कारवाही गरेको र यसबाट गाजा क्षेत्रका सर्वसाधारण घरबारबिहीन र पीडित भएको बताउनुभयो। जसबाट इजरेलले अन्तर्राष्ट्रिय समाज र सँगाती मुलुकको समर्थन गुमाइरहेको पनि बताउनुभयो।