"पोशाक": समानबाट फेसन र प्रविधिको मिलनसम्म
2023-12-28 17:07:47cri
Share with:

सन् २०२३ चीनको सुधार र खुलापनको ४५ औं वार्षिकोत्सव हो। विश्वको दोस्रो ठूलो अर्थतन्त्रका रूपमा चीन विश्व आर्थिक वृद्धिको मुख्य स्थिरता र शक्तिको स्रोत बनेको छ। चिनियाँ जनताको "खाना, कपडा, आवास र यातायात" मा तीव्र परिवर्तनहरू नै चीनको आर्थिक स्थिरता र सुधारको सबैभन्दा स्पष्ट व्याख्या हो। शृङ्खलावद्ध फोटोहरुमार्फत चीनको अर्थतन्त्रको विकास दिशा महसुस गरौँ।