विश्वसँगको वार्तामा साझा उज्ज्वल भविष्य——सी चिनफिङको सन् २०२३
2023-12-29 10:39:48CRI
Share with:

सन् २०२३ मा, चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ४ वटा देशको भ्रमण गर्नुभएको छ। रुस, दक्षिण अफ्रिका, अमेरिका र भियतनाम जस्ता शक्ति मुलुक, छिमेकी मुलुक तथा विकासोन्मुख मुलुकहरूको भ्रमणले बहुपक्षीय कूटनीतिक खाकालाई समेटेको छ। चालु वर्षमा, चीनको राष्ट्रप्रमुखका कूटनीतिक भ्रमणहरूमा धेरै ध्यान दिने कुराहरू छन् जसमा दुईवटा प्रमुख शब्दहरू छन्, गहिरो मित्रता र सहकार्य। भविष्यमा चीनले विश्वलाई संयुक्त रूपमा अघि बढाउनेछ र विश्वास छ की चीनका राष्ट्रप्रमुखको कूटनीतिक भ्रमणले पक्कै पनि थप गतिशील कथाहरू लेखिने छन्।