चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनको चियापान समारोहमा सी चिनफिङद्वारा महत्वपूर्ण सम्बोधन
2023-12-29 19:43:37cri
Share with:

चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलन १४ औँ राष्ट्रिय समितिले डिसेम्बर २९ तारिख विहान चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन भवनमा नव वर्षको चियापान समारोहको योजना गरेको छ।

 

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चियापान समारोहला महत्वपूर्ण सम्बोधन गर्दै चिनियाँ शैलीको धुनिकीकरणको धारमा बलियो देश निर्माण र राष्ट्रिय पुनःउत्थान महाकार्यला अघि सार्नु नै नयाँ युग र नयाँ यात्रामा चिनियाँ कम्युनिष्ट पार्टी र देशको केन्द्रित कार्य र नयाँ युगमा सबभन्दा ठूलो राजनीति रहेको कुरामा जोड दिनुभयो। उहाँले सबभन्दा व्यापक देशप्रेमी एकीकृत मोर्चाला सुदृढ र विकास गरी चिनियाँ शैलीको धुनिकीकरणको भव्य अध्याय संयुक्त रूपमा लेख्नुपर्ने दोहोर्याउनुभयो।

सी चिनफिङले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति, राज्य परिषद र केन्द्रीय सैन्य योगको तर्फबाट विभिन्न प्रजातान्त्रिक पार्टी, उद्योग तथा वाणिज्य संघ, स्वतन्त्र व्यक्तिहरू, देशका विभिन्न जातिका जनता, हङकङ देशबन्धु, मकाउ देशबन्धु, थाइवान देशबन्धु, विदेशमा चिनियाँ प्रबासी, चिनियाँ शैलीको धुनिकीकरणको निर्माणमा ख्याल र समर्थन गर्ने विभिन्न मुलुकका साथीहरूला नव वर्षको मंगलमय शुभकामना व्यक्त गर्नुभयो।