छोङछिङ पाइ मा वु च्याङ पुल आधिकारिक रूपमा सम्पन्न
2023-12-30 17:26:13cri
Share with:

 

डिसेम्बर २८ तारिखमा छो छिपाइ मा वु च्याङ पुल आधिकारिक रूपमा सम्पन्न भई यातायातका लागि खोलिएको छ। पाइ मा वु च्याङ पुल छो छि शहरको वु लोङ जिल्लाको पाइ मा गाउँमा अवस्थित छ। यो पुलको कुल लम्बाइ २६३.२ मिटर, पुलको डेक चौडाइ ९ मिटर र कुल स्टिल संरचना ३,००० टन रहेको छ।