नव वर्षको ओपेरा गालामा सी चिनफिङ उपस्थित
2023-12-30 15:56:01cri
Share with:

नव वर्ष २०२४ को ओपेरा गाला डिसेम्बर २९ तारिख राष्ट्रिय थिएटरमा आयोजना गरिएको छ। चिनियाँ कम्युनिष्ट पार्टी र देशका नेतागण सी चिनफिङ, ली छ्याङ, चाउ लची, वाङ हुनिङ, छाइ छी, तिङ स्युएस्याङ, ली सी, हान चङसमेत उपस्थित भएर नव वर्षको स्वागत गर्नुभएको छ।

 

गालामा चर्चित कलाकार भेला भएका छन् भने उत्कृष्ट परम्परागत नाटक र नयाँ सिर्जना एकअर्काका पूरक हुन् जसबाट नयाँ युग ओपेरा कला विरासत र विकासको समृद्धि अवस्था देखिएको छ।