छनौट: हाम्रो साझा भाग्य
2023-12-31 21:10:33CRI
Share with:

शीतकालीनक्रान्तिपछि वसन्त आउँछ भने हरेक वर्ष यस्तो नियमित रूपमा बदलिन्छ।

सन् २०२३  सामान्य भएतापनि सजिलो थिएन। संसारमा शान्ति र एकता छ भने युद्ध पनि छ, देशको विकास तथा प्रगति छ तर कठिनाइ तथा चुनौती पनि छ। परिवारमा सुख–दुःख छ। विभिन्न छनोटहरूले विविध जीवनहरू सिर्जना गर्दछ र एउटै विश्वासले साझा लक्ष्यहरू प्राप्त गर्दछ। यो जल-निलो ग्रहमा हाम्रो भविष्य, कल्याण र भाग्य सबै जोडिएको छ।

हाम्रो लक्ष्य धेरै भव्य छ र धेरै सरल पनि छ। त्यसको मूल कुरो नै सर्वसाधारणलाई अझ राम्रो जीवन बिताउन दिने हो।

सन् २०२४ मा हामी खुशीको आशालाई राखेर मानवीय स्मार्ट विचार जम्मा गरेर हाम्रो साझा भाग्यको छनौट गरौँ।