विश्वको सबैभन्दा अग्लोस्थानमा सबैभन्दा ठूलो वायुउर्जा सञ्चालनमा
2024-01-01 20:04:06CRI
Share with:

अति-उच्च उचाइले सामान्यतया ३५ सय मिटरदेखि ५५ सय मिटरबीचको उचाइलाई बुझाउँछ। आज बिहान, अति उच्च उचाइ क्षेत्रमा रहेको विश्वको सबैभन्दा ठूलो वायु उर्जा उत्पादन अर्थात् नाछ्यु ओमाटिङ्गा १ सय मेघावाट को वायु उर्जा परियोजना आधिकारिक रूपमा सञ्चालनमा ल्याइएको छ।

यसले २ लाख ३० हजार भन्दा बढी मानिसको वार्षिक बिजुलीको आवश्यकता पूर्ति गर्नेछ भने वर्षमा नाछ्यु शहरमा २० करोड किलोवाट बिजुली प्रतिघण्टा आपूर्ति गर्नसक्छ।