सन् २०२३मा छिङहाई-तिब्बत रेलमार्गमार्फत तिब्बत गएका र तिब्बतबाट बाहिर गएका पर्यटकहरूको संख्या २९ लाख ५९ हजार
2024-01-01 16:38:14CRI
Share with:

सन् २०२३ डिसेम्बर ३१ तारिखसम्म सन् २०२३मा छिङहाई-तिब्बत रेलमार्गमार्फत तिब्बत गएका र तिब्बतबाट बाहिर गएका पर्यटकहरूको संख्या मानिसको हिसाबबाट हेर्दा २९ लाख ५९ हजार पुगेको छ। तीमध्ये तिब्बत गएका पर्यटकहरूको संख्या १५ लाख ३३ हजार पुगेको थियो भने तिब्बतबाट बाहिर गएका पर्यटकहरूको संख्या १४ लाख २६ हजार पुगेको थियो। यसले छिङहाई-तिब्बत रेलमा‍र्ग संचालन भएको सत्र वर्षको इतिहासको नयाँ उचाइको खडा गरेको थियो।