सन् २०२४ नव वर्षको विदामा चीनमा आन्तरिक पर्यटनको संख्या १३ करोड ५० लाख पुगेको
2024-01-02 14:21:52cri
Share with:

सन् २०२४ नव वर्षको विदामा चीनको संस्कृति र पर्यटन बजार स्थिर र सुव्यवस्थित रहेको छ। संस्कृति र पर्यटन मन्त्रालयअन्तर्गत तथ्याङ्क केन्द्रका अनुसार, नव वर्षको तीन दिनको विदामा न्तरिक पर्यटन बजारमा यात्रुको संख्या १३ करोड ५० लाख पुगेको छ जुन गत वर्षको सोहि अवधिको तुलनामा १५५.३ प्रतिशतले वृद्धि भएको छ। यसबाट ७९ अर्ब ७३ करोड चिनियाँ युनकोमदानी भएबाट गत वर्षको सोहि अवधिको तुलनामा २००.७ प्रतिशतले वृद्धि भएको छ।

नव वर्षको विदामा गाउँ तथा सहरी बासिन्दाहरूले बाहिर घुम्ने इच्छा लिएका छन्। हिउँद पर्यटन लोकप्रिय बन्दै छ। है लौङ च्याङ, ल्याउ निङ, उत्तरी प्रान्तमा हिउँद स्रोतको श्रेष्ठतामा हिउँद विशेषता र सांस्कृतिक तथा खेलकुद गतिविधिला जोडेर विशेष कार्यक्रमको योजना गरिएको छ।