सँस्कृतिक पर्यटनबाट विदा अर्थतन्त्रको प्रवर्द्धन
2024-01-02 20:31:42CRI
Share with:

नव वर्षको ३ दिने विदामा चीनभरि पटक परी १३ करोड ५० लाख जना स्वदेशीले पर्यटन गरेका छन्। जसबाट पर्यटकीय आम्दानी लगभग ८० अर्ब युआन पुगेको छ जुन गत वर्षको सोही अवधिको तुलनामा कम्तीमा एक गुणा बढी हो।