विश्वका लागि सबैभन्दा आवश्यक कुरा एकता हो
2024-01-03 16:42:11CRI
Share with:

३ तारिख अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)की महानिर्देशक जर्जिएभाले अन्तर्वार्ता दिँदै राष्ट्रिय सुरक्षा प्रतिबन्ध बढेका कारण विश्वको अर्थतन्त्र भू-राजनीतिक लाइन बमोजिम पृथक हुँदै विभिन्न देशहरूले अमेरिका र चीनको नेतृत्वमा रहेका विभिन्न समूहको पक्ष छानेका छन्। यदि यो जारी भएमा विश्वको जीडीपी ७ प्रतिशतले कम हुनेछ। 

चिनियाँ परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता वाङ वनपिनले यस विषयसम्बन्धी प्रश्नको जवाफ दिनुभएको छ। उहाँका अनुसार, विश्वका लागि सबैभन्दा आवश्यक कुरा एकता हो र सबैभन्दा रोक्नुपर्ने कुरा पृथकता हो। 

चीनले विभिन्न पक्षसँग सार्वजनिक फाइदा र सहिष्णु अर्थतन्त्रको विश्वव्यापीकरणलाई सम्पर्क गर्नुका साथै विश्वव्यापीकरणविरोधी र प्यान-सुरक्षाको विरोध गर्ने, विविध प्रकारको एकपक्षीयतावाद तथा संरक्षणवादको विरोध गर्ने र  विभिन्न देशको समान अधिकार, समान मौका र समान नियमका साथ समान विकासको अधिकारको प्रत्याभूति गरी साझा विकास तथा समृद्धिलाई घच्घच्याउने इच्छा राखेको छ।