चालु वर्ष खुन्जेराब बन्दरगाह पहिलोपटक सञ्चालनमा
2024-01-03 20:07:55CRI
Share with:

चीन र पाकिस्तानबीच एउटा मात्रै स्थल भन्सार खुन्जेराब बन्दरगाह २ तारिख चालु वर्ष पहिलोपटक सञ्चालनमा आएको छ। पाकिस्तानका लागि  आवश्यक मालवाहक १९ ट्रक जाँचबुझ गरेर चीन-पाकिस्तान मैत्री राजमार्ग हुँदै चीनबाट प्रस्थान गरेका छन्। 

खुन्जेराब बन्दरगाह चीनमा उचाइ सबैभन्दा बढी भएको भन्सार हो।