चच्याङ प्रान्तीय निङहाईमा ब्रोकाउलीको फसल
2024-01-03 19:11:49cri
Share with:

हाल चच्याङ प्रान्तीय निङहाई जिल्ला ब्रोकाउली फसल भित्र्याउने सिजनमा प्रवेश भएको छ। ब्रोकाउली खेतीमा व्यस्त दृश्य देखिएको छ। किसानहरू ब्रोकाउली टिप्न व्यस्त छन्।