हपै प्रान्तीय ऊची जिल्लाको फूल व्यवसायबाट ग्रामीण उदय
2024-01-05 19:02:53cri
Share with:

हालै हपै प्रान्तीय शच्याच्वाङ शहरको ऊची जिल्लाको फूल आधार क्षेत्रको फूल फूल्यो। किसानहरू फूलको ढुवानी गर्न व्यस्त छन्। ती फूल बजारतर्फ बिक्री गरिने छ। हालैका वर्षहरू यता ऊची जिल्लाले फूल व्यवसायको विकास गरेको, स्थानीय किसानको आम्दानी बढाएर ग्रामीण उदय गर्न मद्दत दिएको छ।