सन् २०२४ सीएमजी सुनौलो प्रतियोगिता श्रोत प्रकाशित
2024-01-05 19:08:26CRI
Share with:

चाइना मिडिया ग्रुपले ५ तारिख सन् २०२४ सुनौलो प्रतियोगिता श्रोत प्रकाशित गरेको छ। त्यसमा ३२ सुनौलो प्रतियोगिता र ९ विशेषतायुक्त कार्यक्रम समेटिएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको प्रचार विभागका उपमन्त्री एवम् सीएमजीका महानिर्देशक शन हाइस्यौङले चिनियाँ खेल व्यूरोका उपप्रमुख चाङ च्याशङ र चिनियाँ अपाङ्ग महासंघका उपाध्यक्ष यौ ल्याङ आदि अतिथिहरूसँग सन् २०२४ सीएमजीको सुनौलो प्रतियोगिता श्रोत प्रकाशित गर्नुका साथै “पैचिङबाट पेरिससम्म—चिनियाँ तथा फ्रान्सेली कलाकारहरूको ओलम्पिक यात्रा” विषयक कला प्रदर्शन सुरू गर्नुभएको छ। 

समारोहमा पेरिस ओलम्पिक खेलकुद तथा प्याराओलम्पिक खेलकुदका लागि सीएमजीको जानकारी योजना पनि प्रकाशित गरिएको छ।