छश्वै नदीको किनारमा सुन्तलाको फसल
2024-01-06 18:01:44cri
Share with:

हाल छश्वै नदीको किनारमा पर्ने सछ्वान प्रान्तीय लुचौ शहरको माथिल्लो बस्तीको सुन्तला फसल अवधिमा प्रवेश भएको छ। स्थानीय किसानहरू सुन्तला टिप्न व्यस्त छन्। त्यहाँको सुन्तला बजारतर्फ बिक्री गरिने छ।